back
CTIZAN AD

वायुसेवा निगमको लुक्लामा नियमित उडान, भाडा मात्रै ५ हजार

वि.सं.२०७५ असोज २१ आइतवार

684 

shares

२१ असोज, काठमाडौँ । नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले शनिबार देखि लुक्ला उडान सुरु भएको जानकारी दिए ।

निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२९ इ जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर ९कल साइन ९ एन(एबीयु) जहाजले एउटा उडान गर्ने उनले जानकारी दिए । ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको छ । । चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने निगमले जनाएको छ

नेपालीका लागि एकतर्फी उडान पाँच हजार एक सय पाँच रुपैयाँ रहेको र विदेशीको लागि एकतर्फी उडान शुल्क एक सय ५१ डलर रहेकानिगमले जनाएको छ । वाइ १२९इ ले गत साता मंगलबार र बुधबार सफल परीक्षण उडान गरेको थियो। निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विवरण पेश गरिसकेपछि प्राधिकरणले बिहीबार उडान अनुमति पत्र पठाएको थियो ।

निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा लगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो।

वि.सं.२०७५ असोज २१ आइतवार ०९:४२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...