Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय ट्रकको ठक्करबाट मुग्लिनमा पैदलयात्रीको मृत्यु



५ कात्तिक,रत्ननगर (चितवन)। चितवनको दारेचोक–४ स्थित मुग्लिनबजारमा भारतीय ट्रकको टक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

पोखराबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको आर–जे–०२९७१५ नंको भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ५० वर्षको देखिने पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको अहिलेसम्म सनाखत नभएको र शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मध्यराति १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । रासस


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी