back
CTIZAN AD

अन्तराष्ट्रिय संस्थाको अध्यक्ष बने नेपालका राज बहादुर शाही

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.3K 

shares

raj-shahi

पपुवा न्यू गिनीमा कार्यरत नेपाली यूवा गैरआवासीय अभियन्ता राज बहादुर शाही अन्तराष्ट्रिय संस्थामा अध्यक्ष निर्वाचित भएका छन् ।

सीपीएल विशेष परियोजना प्रमुख रहेका राज शाहीले अध्यक्षता गरेको बैठकमा बिभिन्न ख्यातिप्राप्त अन्त्राष्ट्रिय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

स्थानीय संस्थाहरु FPDA र PHAMA फ्रेस प्रोडक्ट IWG ले बैठकमा सहभागीहरुलाई स्वागत गरेका थिए ।

उक्त भेलामा नेपालका राज शाही अध्यक्षमा चुनिएका छन् भने बेन्जामिन किम्बे उपाध्यक्षमा चुनिएका छन् । कार्यक्रममा रोब हुथीले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । कोका, कफि, कोकोनट, मतस्य, वन, हेण्डीक्राफ्टको उत्पादन तथा प्रवर्धक एवं सम्बन्धीत क्षेत्रमा भएका समस्याका बारेमा बृहद छलफल समेत गरिएको थियो ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०६:०५ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...