back
CTIZAN AD

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

वि.सं.२०७५ असोज २५ बिहीवार

588 

shares

२५ असोज, नैरोबी ।  चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ ।

धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ मोबाइल फोन लोकप्रिय भएको बताइएको छ ।

ती मोबाइल फोनहरूमा रेडियो सुन्न मिल्ने, अध्याँरोमा बत्ती बाल्न मिल्ने, सामान्य फोटो खिच्न मिल्ने, इन्टरनेट चलाउन मिल्नेलगायतका सुविधा रहेका छन् ।

ग्रामीण क्षेत्रमा फेरो, छि तिगी, छिङलगायतका नामका मोबाइल फोनहरूबाट सर्वसाधारण पर्याप्त परिचित छन् ।

यी मोबाइल फोनहरू अमेरिकी डलर आठदेखि २५ सम्ममा पाइने र त्यो गाँउलेहरूको आम्दानी सुहाउँदो भएको समाचारमा जनाइएको छ ।

केन्याका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी न्यून रहेको छ । त्यसैले उनीहरूमध्ये अधिकाँशले महङ्गो पर्ने मोबाइल फोनहरू भने नकिन्ने गरेको अधिकारीहरूले बताइएका छन् ।

वि.सं.२०७५ असोज २५ बिहीवार १०:०३ मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...