back
CTIZAN AD

असोजमा वीरगन्ज भन्सार कार्यालयबाट नौ अर्ब एकाउन्न करोड राजस्व सङ्कलन

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.2K 

shares

पर्सा । चालु आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले रु नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३÷७४ को असोजमा भन्सारले रु आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनभयो ।

असोजमा सो नाकाबाट दुई पाङ्ग्रे तथा चार पाङ्गे्र बाहनको आयात उल्लेख्य मात्रामा वृद्धी भएको थियो । असोजमा भारत तथा तेस्रो मुलुकबाट रु दुई अर्ब ५८ करोड २१ लाखको एक हजार २६८ थान जिप, कार, भ्यान तथा १३ हजार ५७९ थान मोटरसाइकल आयात भएको थियो । आयात गरिएका ती बाहनबाट मात्र रु चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व सङ्कलन गरिएको भन्सारले जनाएको छ । बाहनबाट सङ्कलन गरिएको उक्त राजस्व कूल सङ्कलित राजस्वको करिब ४८ प्रतिशत हो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १०:३२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...