back
CTIZAN AD

आजका पत्रपत्रिकाहरुबाट

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

690 

shares

६ कार्तिक, काठमाडौं । प्रदेश २ को प्रहरी ऐन बिबादमा, प्रदेश इन्चार्ज र प्रदेश कमिटीबारे निर्णय यथावत, विपद जोखिम न्यूनिकरण गर्न प्राधिकरण गठन गरिने, काठमाडौं उपत्यकालाई मेट्रोसिटी बनाउन जोड,प्रदेश नेतृत्व चयनको “निर्णयमा नेपाल र श्रेष्ठको नोट अफ डिसेन्ट”, संघिय सरकारले अपप्ठेरो पारे सहनौंः मन्त्री यादव, राष्ट्रपतिको राजसी टीका, ३९ बिघा जग्गा हडप्न चलखेल, नेताहरुबीच आरोप–प्रत्यरोप, बिग बासमा सन्दीप, पीडित सामु झुके प्रधानमन्त्री शिर्षक दिएर आजका पत्रपत्रिकाले आफ्नो मुख्य समाचार बनाएका छन ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार ०९:५१ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...