back
CTIZAN AD

असहमतिकाबीच नेकपा सचिवालयको निर्णय

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

645 

shares

६ कार्तिक, काठमाडौं । आजको कान्तिपुर दैनिकले नेताहरुबीच आरोप प्रत्यारोप शिर्षक दिएर मुख्य समाचार छापेकोछ । समाचारमा भनिएको छ नेकपाको सचिवालय बैठकले वरिष्ठ नेता माधब नेपालको तीब्र असन्तुष्टिकाबीच प्रदेश कमिटी गठन गर्ने यस अघिको निर्णय सदर गरेकोछ । तीन साता अघि प्रदेश समितिका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्दा पार्टीको विधि पद्धति र प्रक्रिया विपरीत भएको भन्दै नेता नेपालले सचिबालयमा लिखित असहमति दर्ता गराएका थिए । तर नेता नेपालको असहमतिका बापजुद पति सचिबालयले सो निर्णयको अनुमोदन गरेको भनिएकोछ । भने आजको राजधानी दैनिकमा “ पुरा भएन माधब नेपालको माग” शिर्षक दिएर मुख्य समाचार छापिएकोछ । समाचारमा भनिएकोछ, नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पेष्पकमल दहाल प्रचण्डले कम्जोरी सच्यउने प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा अल्झेको विबाद साम्य भएको छ भनेर समाचार छापिएकोछ ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार १०:२० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...