back
CTIZAN AD

तीन महिनामा काठमाडौंमा चेक बाउन्सका एक हजार मुद्दा

वि.सं.२०७५ कात्तिक १० शनिवार

651 

shares

१० कात्तिक, काठमाडौं । काठमाडौंमा चेक बाउन्सका घटना अत्यधिक बढुका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन ।
प्रहरीमा परेका उजुरीमध्ये सात सय ४१ ‘पेन्डिङ’ मा छन् । एक सय ६३ उजुरीमाथि अनुसन्धान गरी मुद्दा चलाइएको छ । एक सय १३ उजुरी फिर्ता गरिएको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
काठमाडौं परिसर प्रमुख बसन्त लामाले चेक बाउन्स सम्बन्धी उजुरीका चाप अत्यधिक रहेको बताए । उनले भने, ‘चेक बाउन्सका उजुरी अत्यधिक बढेका छन् । उक्त मुद्दा अनुसन्धान गर्न प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । प्राथमिकताका आधारमा ती उजुरीमाथि अनुसन्धान जारी छ ।’
बाउन्स चेक दिनेमा अधिकांश जग्गा कारोबारी रहेका छन् । उनीहरुले एउटै चेक ५ करोड सम्मको काटेका छन् ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०८:४९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...