back
CTIZAN AD

हेलिकप्टर दुर्घटना, उन्नाइस जनाको मृत्यु

वि.सं.२०७३ कात्तिक ७ आइतवार

828 

shares

७ कात्तिक, मस्को (रसिया) । तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ ।

घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ वर्षाका कारण आएको प्राविधिक कठिनाइका कारण भएको जनाइएको छ ।

यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्त र शुभचिन्तकलाई समवेदना व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेश्कोभले रसियाली न्यूज एजेन्सीलाई बताउनुभएको छ ।

एमआइ–८ हेलिकप्टरले तीन जना चालक दलका सहित सदस्य २२ जना यात्रु लिएर क्रास्नोयास्कबाट उरेङ्गोइकाका लागि उडेकामा गन्तब्यभन्दा ४५ किलोमिटर यतै दुर्घटनाग्रस्त हुन पुगेको हो । एएफपी

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:०१ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...