back
CTIZAN AD

अमेरिकी रक्षा प्रमुख अघोषित रुपमा इराकको भ्रमणमा

वि.सं.२०७३ कात्तिक ७ आइतवार

870 

shares

७ कात्तिक, बग्दाद (इराक) । अमेरिकी रक्षामन्त्री एस्टन कार्टर अघोषित रुपमा इराकमा आइपुग्नुभएको यहाँको अल अरेविहा टेलिभिजनले शनिबार बताएको छ ।

इराकको मोसुल सहरमा इस्लामिक स्टेट जिहादी विद्रोहीलाई लक्षित गरी इराकले चलाएको कारबाहीबारे इराकी उच्च नेता तथा सैनिक अधिकारीसँग छलफल गर्न यहाँ आइपुग्नुभएको उक्त टेलिभिजनले बताएको छ ।

इराकको मोसुल सहर इस्लामिक स्टेट (आइएस) विद्रोहीको कडा नियत्रणमा रहेको अन्तिम सहर हो । आइएसले उक्त सहर र वरपरका क्षेत्रमा रहेर इराक तथा विश्वभर आफ्नो सङ्गठन विस्तारसम्बन्धी गतिविधि बढाइरहेको इराकको दाबी छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:०२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...