back
CTIZAN AD

मिस वल्र्डको बाजि मार्छिन् त शृंखलाले ?

वि.सं.२०७५ मंसिर ६ बिहीवार

600 

shares

६ मंसिर काठमाडौ । यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृंखला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् ।बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धाभन्दा निकै अगाडी छिन् । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ ।

प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् ।शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् ।मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राती १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेकी छन् ।फ्रान्सेली सुन्दरी ३१ ह्जार तीन सय ५४ मत पाउँदै दोस्रो स्थानमा छिन् । तेस्रो स्थानकी अमेरिकी सुन्दरीले २३ हजार सात मत पाएकी छिन् । आजको अन्नपुर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०७:५७ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...