back
CTIZAN AD

‘अतितको सम्झना’ले मृत्युको मुखमा पु¥यायो कवि नेत्रमणि आचार्यलाई

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.4K 

shares

13900484_1233614736661803_386777922_n

७ कात्तिक,काठमाण्डौं । कवि नेत्रमणि आचार्यको कविता वाचन गर्दागर्दै निधन भएको छ । आइतबार राजधानीमा साहित्य सन्ध्याले आयोजना गरेको कार्यक्रममा ‘अतितको सम्झना शीर्षकको कविता वाचन सकेर कुसीमा बस्न नपाउँदै उनी एक्काशी बेहोस भएका थिए ।
त्यसपछि उनलाई तुरुन्तै काठमाण्डौं मोडल अस्पतालमा पु¥याइयो । अस्पतालमा उपचारका क्रममा उनको आइतबार निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
गोरखा स्थायी घर भएका ८७ वर्षीय कवि आचार्य गोरखा एफ एम गोरखामा धार्मिक कार्यक्रमका प्रस्तोता हुन् । उनी साहित्य सन्ध्या कार्यक्रमकै लागि काठमाण्डौं आएका थिए ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०७:५८ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...