back
CTIZAN AD

नेपालमा बसेर अबैध हतियार कारोबार गर्ने भारतीय नागरिक पक्राउ

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.3K 

shares

८ कात्तिक, लहान । नेपालभित्र अवैधरुपमा हातहतियारको कारोवार गर्नुका साथै सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

हातहतियार कारोवार गरेको भन्दै लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत निवासी ४५ वर्षीय राजदेव यादवलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी–१ बाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका यादव विगतदेखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको तथा नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:१२ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...