back
CTIZAN AD

आफ्नो नेतालाई ज्यानमार्ने धम्की आएपछि मजदुर नेताले पनि दिए चुनौती

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

900 

shares

janak-bartaulaa-11
९ कार्तिक, काठमाडौँ । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोगका प्रस्तावक जनमुक्ति सेनाका कमाण्डर तथा संसद महेन्द्र बहादुर शाहीलाइ लोकमानको तर्फबाट मार्ने धम्की विभिन्न संचार माध्यमबाट खुलासा भए लगत्तै मजदुर नेता अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न ३ फ्र्याक्सन कमिटिका इञ्चार्ज तथा ट्रेड युनियन महासंघका केन्द्रिय सदश्य समेत रहेका प्रभावशाली नेता जनक बर्तौलाले उक्त धम्कि बिरुद्द लोकमान सिंह कार्की तथा उनका समर्थकहरुलाइ ठाडो चुनौती दिदै आफु ससक्त भएर प्रतिकार गर्ने बताएका छन ।

उनि भन्छन सक्छौ भने ‘मैदानमा उत्रेर लड्न आउ किन हाम्रो नेताहरुलाई धम्कि मात्र दिन्छौ, धम्कीको भरमा अब हुने वाला केहि छैन ।’ कानुनी राज्यको धज्जी उडाएका लोकमान सिंह बिरुद्द उनि खरो भएर उत्रिएका मात्र होईनन आक्रामक शैलीमा समेत अबका दिनमा प्रस्तुत हुने कुरा उनि बताउछन।

मुलुकलाइ गम्भीर दुर्घटना बाट बचाउन आफ्नो पार्टीका साथीहरुले महाअभियोग प्रस्ताब लिएर आएको हुनाले देश र जनताको पक्षमा आफु र आफ्नो पार्टी सदैब उभिने र अख्तियार प्रमुख जस्तो गरिमामय पदमा बसेर पदलाई दुरुपयोग गरेर कानुनि राज्यको धज्जी उढाउने कसैलाई पनि आफुले नछोड्ने र उनीहरु बिरुद्द लडिरहने चेतावनी पनि नेता जनक बर्तौलाले दिए । सिङ्गै मुलुक लोकमान बिरुद्द एकजुट भईरहेको बेला नेता बर्तौलाले आफुहरु जस्तो सुकै परिस्थितिमा पनि लोकमान बिरुद्द लडेर महाअभियोग लाइ पारित गरि छाड्ने र धम्कि दिनेहरु लाइ पनि कुनै पनि हालतमा नछाड्ने कुरा उनि बताउछन ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:०५ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...