back
CTIZAN AD

ईन्द्रावती गाउँपालिका र न्युजर्सी सिटीबीच भगिनी सम्बन्ध

वि.सं.२०७५ पुस ६ शुक्रवार

927 

shares

अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी शहर र नेपालको सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाबिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध सिस्टर बनाउन जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको छ ।

जर्सी सिटी नगरप्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार (मानार्थ बिद्यावारिधि) को विशेष पहल र नेतृत्वमा यि दुई शहरबिच भगिनी सम्बन्ध बनाउन सफल भएको हो । अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती पहिलो गाउँपालिका हो ।

ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन बंशलाल तामांग हुन् । उनी स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन् । डा. परियारले दुई मुलुकका साझेदार (स्टेकहोल्डर)हरूसंग लामो परामर्श पछि ईन्द्रावती गाउँपालिकालाई भगिनी सम्बन्ध बनाउन चुनिएको हो ।

गाउँपालिका प्रमुख बंशलाल तामांग न्यूयोर्कस्थित सिन्धु (युएस वेलफÞेयर सोसाईटीका संस्थापक अध्यक्ष समेत हुन् ।

वि.सं.२०७५ पुस ६ शुक्रवार १३:३४ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...