back
CTIZAN AD

कर्णालीमा अब एकीकृत बस्ती

वि.सं.२०७५ पुस १७ मंगलवार

654 

shares

१७ पुस डोल्पा । डोल्पाको मुडेचुला गाउँपालिका ९,मसधारामा एउटा गाउँ छ जहाँ तीन घर मात्रै छन् । त्यहाँका बासिन्दालाई नजिककैको अर्को बस्ती होर्त पुग्न करिब दूई घण्टा लाग्छ । गाउँमा एक्लो हँदाको जोखिम कति हुन्छ भन्ने त मसधारा गाउँका अगुवा चाउरो बुढालाई मात्र थाहा छ ।

कर्णाली प्रदेश सरकारले छरपस्ट रहेका उस्तै बस्तीलाई एकीकृत बनाउने योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको एकीकृत बस्ती बसाल्ने योजनालाई कार्यान्वयन गर्न कार्यविधि बनाइएको छ । कार्यविधिमा भनिएको छ, कर्णालीका विकट क्षेत्रमा छरिएर रहेका बस्ती,बाढीपहिरोलगायत प्राकृतिक विपतको जोखिममा आवास व्यवस्था गरिनेछ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १७ मंगलवार ०८:४६ मा प्रकाशित

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय...

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

काठमाडौं । चिकित्सकहरूको आन्दोलन अन्त्य भएलगतै देशभरका अस्पतालमा स्वास्थ्य सेवा...

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...