back
CTIZAN AD

होटल ¥याडिसनका अध्यक्ष श्रेष्ठको निधन

वि.सं.२०७५ पुस २५ बुधवार

777 

shares

२५ पुस, काठमाडौँ । होटल ¥याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको आज निधन भएको छ ।

होटल एशोसिएशन अफ नेपाल (हान)का सक्रिय सदस्य श्रेष्ठको ८७ वर्षको उमेरमा भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

हानका अध्यक्ष अमरमान शाक्यले एक शोक पत्र जारी गर्दै आफ्नो सदस्य पाँचतारे होटल ¥याडिसनका सञ्चालनको निधनले संस्थाका समस्त सदस्यलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘स्व श्रेष्ठले पर्यटन क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ शोक पत्रमा भनिएको छ । स्व श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

वि.सं.२०७५ पुस २५ बुधवार १९:०५ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...