back
CTIZAN AD

छाउगोठमा प्राण त्यागे अम्बा र उनका दुईछोराले

वि.सं.२०७५ पुस २६ बिहीवार

831 

shares

२६ पुस, बाजुरा । बाजुराको बुढीनन्दा ९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएको थियो । अघिल्लो दिनदेखि उनको बास छाउगोठमा थियो । सोमबार राति जाडोले साह्रै सताएको थियो । त्यसैले मंगलबार उनले कलिला छोरालाई लिएर सुत्न गइन् । जाडो भगाउन उनीहरुले आगो पनि बाले । तर, दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन् । निसासिएर अम्बा र उनका दुई छोराको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।
३५ बर्षीया अम्बा र उनका छोराहरु ९ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले जनाएको छ । शुरेस कक्षा ३ र रमित १ मा पढ्दथे । बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शब फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ पुस २६ बिहीवार ०८:०० मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...