back
CTIZAN AD

यस्तो छ एनआरएनएले प्रधानमन्त्रीलाई बुझाएको शारांश पत्रको पूर्णपाठ

वि.सं.२०७५ पुस २७ शुक्रवार

1.1K 

shares

२७ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री समक्ष पेश गरेको छ ।

संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा विहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर संघले उक्त शारांसपत्र बुझाएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत रहेको उक्त कार्यक्रममा संघका उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा. हेमराज शर्मा, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ एनआरएनएले प्रधानमन्त्रीलाई बुझाएको शारांश पत्रको पूर्णपाठ

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:०९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...