
२८ पुस, विराटनगर । मोबाइलको ब्याट्री पड्केर शुक्रबार एक यहाँ बालकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
वि.सं.२०७५ पुस २८ शनिवार ०९:०१ मा प्रकाशित






























