back
CTIZAN AD

राजधानीमा ६१ नयाँ स्मार्ट सार्वजनिक शौचालय

वि.सं.२०७५ पुस ३० सोमवार

753 

shares

३० पुस काठमाडौ । काठमाडौ महानगरपालिकाले ६१ वटा नयाँ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने गृहकार्य अघि बढाएको छ । राजधानीको सार्वजनिक स्थलहरुमा मानिसहरुको चाप अत्यधिक हुने भएकाले महानगरले ६१ स्मार्ट शौचालय थप्ने गृहकार्य हघि बढाएको हो ।
हल महानगरको विभिन्न स्थलहरुमा ५७ सार्वजनिक शौचालय स्थापना गरिएको छ । तर, तीमध्ये कुनै पनि स्मार्ट र आधुनिक छैनन् । यी सार्वजनिक शौचालय सडक छेउ, बस पार्क, धार्मीक स्थल र आकाशे पुलमुनी स्थापित छन् जहाँ सर्वसाधारणले शौच गरेबापत २ देखि १० रुपैयाँसम्म तिनुपर्छ ।
काठमाडौ महानगरपालिकाका सहरी योजना आयोग सदस्यबिच तथा योजनाविद् सरोज बस्नेतका अनुसार स्मार्ट शौचालय इन्टरनेट सुविधाले सुसज्जित हुनेछ । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०७:५७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...