back
CTIZAN AD

‘सरकारको मनपरी रोक्न सडक आन्दोलन आवश्यक’

वि.सं.२०७५ माघ २ बुधवार

675 

shares

२ माघ काठमाडौ । नेपाली कांग्रसका युवा नेता प्रदीप पौडेलले सरकारको मनपरी रोक्न सडकमा आन्दोलनको विकल्प नभएको बताएका छन् । राजधानीमा मंगलबार जुम्ला काठमाडौ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार मनपरी ढंगबाट अघि बढेकोले सडक आन्दोलनको आवश्यकता देखिएकोबताएका हुन् ।

उनले संसद् पछिल्लो समय कांग्रेसले प्रतिपक्षको भुमीका समेत राम्रोसँग निर्वाह गरिरहेको भन्दै अझै प्रभावकारी रुपमा पार्टीको भूमीकालाई अगाडि बढाउन आवाश्यक रहेको औल्याए । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ २ बुधवार ०८:३३ मा प्रकाशित

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...