back
CTIZAN AD

धामी झाक्रिले नै भत्काउन थाले छाउगोठ

वि.सं.२०७५ माघ १२ शनिवार

834 

shares

१२  माघ, काठमाडौं । पाण्डुसेन गाउँपालिकाका जय रोकाया मष्टा देवताका धामी हुन् ।  रोकायाले (छाउ) महिनावारीलाई  धार्मिक आस्थासँग जोड्ने गर्थे ।  महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामि झाक्रि तथा  देवताका अनुयायीहरुले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने रोकायाको विस्वास थियो ।

छाउ हुँदा महिलालाई  घरमा सुताउनु धर्म विरोधि काम हो भन्ने मान्यता रोकायाको थियो ।  तिनै रोकाया  अहिले छाउगोठ भत्काउन  लाग्छन् भन्ने  स्थानीयले सोचेका पनि थिएनान् ।  आमा सहित दुई छोराको छाउगोठमा मृत्यु  भएपछि रोकाया आफै गोठ भत्काउन सक्रिय छन् । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ माघ १२ शनिवार ०८:१५ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...