back
CTIZAN AD

सयुक्त राष्ट्र संघ सुरक्षा परिषद्द्वारा निन्दा

वि.सं.२०७५ फागुन ३ शुक्रवार

762 

shares

३ फागुन, संयुक्त राष्ट्रसंघ ।  इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबाार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन् ।

परिषद्का सदस्य राष्ट्रले यस आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्य र इरान सरकारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका व्यक्तिको सिघ्र स्वास्थ्य लाभको पनि परिषदका सदस्यले कामना गरेका छन् ।

सबै आतङ्कवादले अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि चेतावनी दिने परिषद्का सदस्य राष्ट्रले पुष्टि गरेका छन् । इरान इस्लामिक रेभोलुसनरी गार्ड कोर (आइआरजिसी) लक्षित बुधबार यस आत्मघाती आक्रमण भएको थियो ।

इरानी विदेशमन्त्री बदलाको भावनाले विद्रोही समूहले यो आक्रमण गरेको बिहीबार बताउनु भएको छ । पाकिस्तान आवद्ध जैस अलआदी सुनी विद्रोही समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १६:५५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...