back
CTIZAN AD

तिब्बतको वैदेशिक व्यापार स्थिर

वि.सं.२०७५ फागुन ६ सोमवार

669 

shares

६ फागुन, ल्हासा, तिब्बत ।  चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत वर्ष तिब्बतको आयात तथा निर्यातको कूल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ ।

यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १६९.३ प्रतिशतले वृद्धि भई जम्मा १० करोड युआन बढी कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

तिब्बतको वैदेशिक ब्यापारको ५२.६ प्रतिशत हिस्सा नेपालसँगको व्यापारबाट भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि हो ।

“तिब्बतले सीमा व्यापारलाई प्रोत्साहन गर्न बेल्ट एण्ड रोड कार्यक्रममा विशेष सक्रियता दिएको र यसबाट वैदेशिक व्यापार विकासमा मजबुत गति लिएको छ,” ल्हासा भन्सारका प्रमुख लिउ डालीले बताएका छन् ।

तिब्बतको व्यापारलाई स्थिर राख्न दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियासँग स्थानीय अधिकारीहरूले बढाएको आर्थिक समन्वयले पनि विशेष योगदान पु¥याएको छ ।

गत वर्ष तिब्बतमा छ करोड अमेरिकी डलर वैदेशिक लगानीका विभिन्न २६ नयाँ उद्योग स्थापना गरिएको थियो ।

वि.सं.२०७५ फागुन ६ सोमवार १०:५० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...