back

‘केन्द्रिकृत मानसिकता मुख्य बाधा’

वि.सं.२०७५ फागुन ७ मंगलवार

420 

shares
GLOBAL IME AD
NTC AD

७ फागुन, काठमाडौ । मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि केन्द्रीकृत मानसिकता मुख्य बाधक बनिरहेको बताएका छन् । उनीहरुले शुन्यबाट सुरु भएका प्रदेशहरु एक वर्षको अवधिमा चल्न सक्ने अवस्थामा पुग्नुलाई उपलब्धि मान्न आग्रह गरे ।

एक वर्षका प्रादेशीक शासकीय अध्यास गरिसकेका ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु कान्तिपुर कन्क्लेभ को सोमबारको मुख्यमन्त्रीसँग मुखामुख सत्रमा संयुक्त बहसमा सहभागी भएका थिए । प्रदेश १,२,३,४,५, गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले अझै पनि केन्द्रबाट संविधानअनुसारका अधिकार पुर्ण रुपमा पाइनसकेको गुनासो गरे ।यसको अर्थ प्रदेशहरु चल्नै नसक्ने अवस्था भने नरहेको उनीहरुको धाराण छ । मंगलबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ फागुन ७ मंगलवार ०८:४४ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...