back
CTIZAN AD

वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

वि.सं.२०७५ फागुन ८ बुधवार

633 

shares

८ फागुन, रसुवा । रसुवाका टासी तामाङ नाम परिवर्तनले परिवारको आर्थिक स्तर माथि उठ्ने आसामा आफ्नी श्रीमतीलाई विदेश पठाए । उनी गाउँमै ज्याला मजदुरी गर्न थाले । तीन वर्षपछि उनकी श्रीमती विदेशबाट घर फर्किन् ।

श्रीमानको रोजगारी नभएपछि उनले आफुसँग स्तर नमिल्ने भन्दै सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत रसुवा मा मुद्धा दर्ता गरिन् । अदालतमा रहेको मेलमिलाप केन्द्रमार्फत उनीहरुलाई मिलाउन पटकपटक छलफल गरियो । तर उनको श्रीमतीले मिल्न नसक्ने बताएपछि अन्ततः सम्बन्ध विच्छेद भयो ।
रसुवाकै ग्याल्जेन तामाङ नाम परिवर्तन रोजगारीको सिलसिलामा विदेश गए पनि श्रीमतीसँग नियमित कुराकानी भइरहेको थियो । तर जब तामाङ घर फर्किए तब उनीहरुबिच खटपट सुरु हुन थाल्यो । श्रीमतीले आफुलाई ध्यान नदिएको महसुस ग्यालेजलाई हुन थाल्यो । उनले श्रीमतीको अर्कै केटा भएको शंका गर्न थाले । यही निँहुमा दैनिक झगडा हुन थालेपछि उनीहरुले सम्बन्ध विच्छेद गरे । बुधबारको नागरिक दैनिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ८ बुधवार ०८:२४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...