back
CTIZAN AD

अप्रेसन गरेर बाख्राको पाठो जन्माउन पशु प्राविधिक सफल

वि.सं.२०७५ फागुन १४ मंगलवार

753 

shares

१४ फागुन, गुल्मी । तपाइको परिवार तथा आफन्त मध्ये कोही गर्भवती हुनुहुन्छ र उहाँको प्रसुतिको दिन नजिकिदै छ भने तपाइमा बेचैनी अबस्य बढेको होला । तपाइको बेचैनीका कारण आमा र बच्चाको स्वास्थ्य र बच्चा कसरी जन्मिन्छ भन्ने नै हो ।

अप्रेसन गर्नु पर्दाको मोटो खर्च र सुत्केरीको स्वास्थ्यले तपाइलाई अवस्य सोच्न बाध्य पार्छ । मानिसले बच्चा जन्माउन नसके अप्रेसन गर्नै पर्छ । तर, बाख्राले बच्चा जन्माउन नसके पनि अप्रेसन गरिन्छ भन्दा तपाइ अच्चम्म पर्नु हुन्छ । यस्तै अच्चम्म पार्ने घटना गुल्मीमा एकबर्ष अगाडी घटेको थियो ।
एक वर्ष अघि अप्रेसन गरेर बच्चा पाएको गुल्मीको सत्यवती गाउँपालिकाका किसानको बाख्राले यसपटक भने बिना अप्रेसन जुम्ल्याहा पाठा पाएको छ ।
यो सफलतापछी गाउँपालिकाका पशु बिकास प्राबिधिकहरु उत्साहित भएका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १५:३३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...