back
CTIZAN AD

हनोइ पुगे उन

वि.सं.२०७५ फागुन १४ मंगलवार

663 

shares

१४ फागुन, काठमाडौ । केही समय अघि वाक युद्धमा रमाएका संयुक्त राज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरीयाका राष्ट्रपति किम जोङ्ग उन अहिले एक आर्कालाई भेट्ने हतारोमा छन् । दुबैको भेट अहिले विश्वका लागि ‘हट केक’ भएको छ । उन ट्रम्पलाई भेट्न ४ हजार किलोमिटर लामो रेल यात्रा १ सय ७० कि.मी लामो कार यात्रा गरेर भीयतनामको हनोइ पुगेका छन् ।

गत वर्ष सीङगापुरमा भेटेका यी दूइ नेताका भेट यस पटक भिीयतनाममा हुन लागेको हो । होचीमीन्हका बामपन्थी सेनासँग पराजित भएको अमेरीकाका राष्ट्रपतिको हनोइ यात्रालाई पनि धेरैले चासोका साथ हेरेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १४:५८ मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...