back
CTIZAN AD

सिटौलाको साथ शेखरलाई, सभापतिमा शेखरको शसक्त दाबी

वि.सं.२०७५ फागुन १४ मंगलवार

780 

shares

१४ फागुन, काठमाडौ । नेपाली कांग्रेस भीत्र आन्तरीक गुट बन्ने र भत्कीने क्रम निरन्तर चलीरहेको छ । यसै क्रममा अघिल्लो महाधीबेसन सम्म कार्यकर्ता भएका तर बलियो नेताको साथ नपाएका नेता डा. शेखर कोइराला नयाँ गुटको नेताको रुपमा उदाउन थालेका छन् ।

गत महाधीबेसन बाटै आगामी महाधीबेसनको तयारी थालेका कोइराला आसन्न महाधीबेसनमा सभापतिको उमेदवार बन्ने निश्चित जस्तै भएको छ ।
यसै क्रममा कोइरालाले केहि युवा नेताहरुलाई आफ्नो गुटमा ल्याउने तयारी समेत सुरु गरेका छन् । गत महाधीबेसनमा सभापतिको उमेदवार बनेका कृष्ण प्रसाद सिटौलाले समेत डा. कोइरालालाई सभापतिमा सहयोग गर्न वचन दिएको कोइराला निकट नेताहरुले बताएका छन् ।

आफ्नै गुट बनाएर कांग्रेस भीत्र शसक्त र प्रभावशाली बनेका सीटौलाको साथले कोइराला समुहमा उर्जा सन्चार भएको नेताहरुले बताएका छन् । पछिल्लो समय प्रवक्ता विस्व प्रकाश शर्मा, केन्द्रीय सदस्य चन्द्र भण्डारीको समेत कोइरालासँग निकटता बढेको स्रोतको दाबी छ ।

पार्टी भीत्र वंसवादको विषय उठेपनि सभापती शेरबहादुर देउवा भन्दा उत्तम शसाङ्कनै हुने भएकोले आफुले उनलाई समर्थन गर्न लागेको सीटौलाले नजिकका कार्यकर्तालाई बताउने गरेका छन् । सीटौलाको जोड सभापतीमा शसाङ्क र महामन्त्री गगन थापा लाई उमेदवार बनाउने रहेको छ । यसपटक सीटौला केन्द्रयि सदस्यका मात्रै उमेदवार बन्ने तयारीमा रहेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १४:३४ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...