back
CTIZAN AD

अफगानिस्तानमा हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु, अमेरिकी पनि परे

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार

1.1K 

shares

१९ कात्तिक, कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ ।

कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रूपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो । तर केही समय पहिले अफगानी सेनाले चलाएको कारबाहीपछि विद्रोही उक्त क्षेत्र छोडी उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ भागेका थिए ।

अफगानी सुरक्षाकर्मी तथा नेटो सेनाले अफगानी तालिबानी समूहविरुद्ध गरेको संयुक्त हवाई कारबाहीमा तीस नागरिकले सहादत प्राप्त गरका साथैे २५ जना अन्य घाइते भएको प्रान्तीय प्रवक्ता महम्मद डेनिसले बताउनुभयो ।

बिहीबारको घटनामा अफगानिस्तानमा कार्यरत दुई अमेरिकी सेनाकोसमेत मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नेटोले ‘तालिम, सल्लाह र सहयोग मिसन’ अन्तर्गत अफगानिस्तानको कुन्दुज क्षेत्रमा तैनाथ दुई अमेरिकी सेनाको मृत्यु भएको र दुई सैनिक घाइते भएको पुष्टि गरेको छ । एएफपी÷एपी

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०३:०६ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...