back
CTIZAN AD

जाँदाजाँदै अभिनन्दले के भने ? (हेर्नुस् भिडियो)

वि.सं.२०७५ फागुन १८ शनिवार

747 

shares

१८ फागुन, काठमाडौँ । जेनेभा महासन्धि अनुसार पाकिस्तानले शुक्रबार साँझ भारतीय वायुसेनाका पाइलट अभिनन्दनलाई भारतलाई हस्तान्तरण गरेको छ । पाकिस्तानले आफूप्रति राम्रो व्यववहार गरेको, पाकिस्तानी सेनाको व्यवहारबाट निकै प्रभावित भएको भन्दै भारतमा मिडियाले गलत सन्देश दिइरहेको बताएका थिए । अभिनन्दनको स्वागतमा ठूलो समूह सामेल भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गरिएको बताएका छन् ।

पाकिस्तानी क्षेत्रमा प्रवेश गरी विमान खसाल्ने क्रममा अभिनन्दन पक्राउ परेका थिए ।

वि.सं.२०७५ फागुन १८ शनिवार ११:४४ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...