back
CTIZAN AD

केवी सरको उपचारका लागि देश-विदेशबाट १० लाख आर्थिक सहयोग

वि.सं.२०७५ फागुन १८ शनिवार

720 

shares

१८ फागुन, वालिङ । यहाँका एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि रु दश लाख आर्थिक सहयोग गरिएको छ ।

वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताए ।

हाल वालिङ नगरपालिका– १ रामबाच्छामा बसोवास गर्दै आएका गुरुङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सामाजिक सञ्जालमार्फत ‘सपोर्ट फर केवी गुरुङ’ अभियान सञ्चालन गरेपश्चात देश तथा विदेशबाट सहयोग रकम प्राप्त भएको अभियानकर्ता टीकराजले बताए ।

“केवी सरको उपचारका लागि सहयोग रकम आउने क्रम जारी छ” अभियानकर्ता गुरुङले भने, “आगामी दिनमा प्राप्त भएको रकम पुनःहस्तान्तरण गरी उनको उपचारमा सहयोग गर्छौं ।”

झण्डै दुई महीना अघिदेखि उपचारका क्रममा रहनुभएका मिर्गौलापीडित गुरुङले अहिले नेशनल डायलासिस सेन्टरमा उपचार गराइरहेका छन् उपचारका क्रममा गुरुङको हालसम्म रु तीन लाख खर्च भइसकेको छ ।

वि.सं.२०७५ फागुन १८ शनिवार १३:१२ मा प्रकाशित

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...