back
CTIZAN AD

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

वि.सं.२०७५ फागुन २० सोमवार

693 

shares


२० फागुन, काठमाडौं । राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि–टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यि पाँचजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र ७,५००।– नगद साथै थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् ।

त्यस्तै क्रमश रनर अपहरुमा डीएसए मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डीएसए प्रि– किड्स सुपर मोडल २०१९ निर्जला थापा, डीएसए किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डीएसए किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डीएसएन किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डीएसएन किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, डीएसएन प्रि–टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, डीएसएन प्रि–टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।

यस फेशन मोडलका लागि चिफ जज विश्व शारिरीक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए भने अन्य जजहरुमा सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी रहेका थिए ।

इभेन्ट अर्गनाइजर फाउण्डर कमल छेत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७५ फागुन २० सोमवार १२:३० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...