back
CTIZAN AD

नेकपा माओवादी  गुल्मीका सेक्रेटरी पक्राउ

वि.सं.२०७५ फागुन २० सोमवार

1.1K 

shares

२० फागुन, काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा माओवादी गुल्मीका सेक्रेटरी खिम खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतवार सदरमुकाम तम्घासबाट खड्कालाई पक्राउ गरेको हो ।

जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै उनलाई पक्रिएको बताइएको छ ।

सेक्रेटरी पक्राउ परेपछि  नेता विप्लवले संगठनको सुदृढीकरणमा  व्यस्त रहेका आफ्ना कार्यकर्तालाई विना कारण  नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएका छन् ।  पार्टी कार्यालय गुल्मीले  विज्ञप्ति जारी गर्दै  सेक्रेटरी  खड्कालाई विना शर्त रिहाई गर्न  समेत माग गरेको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार १५:५६ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...