back
CTIZAN AD

अधिवक्ता पाण्डेले निशुल्क मुद्धा लडिदिने

वि.सं.२०७५ फागुन २४ शुक्रवार

732 

shares

२४ फागुन, काठमाडौ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अधिवक्ता शितल पाण्डेले गरीब महिलाहरुका मुद्धा निशुल्क हेरीदिने घोषणा गरेकी छन् । अधिवक्ता पाण्डेले फेशबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्र्दैे लेखेकी छन – अरुका लागि बाच्नु नै जिवनको सार्थकता हो ।

उच्च अदालत पाटनलाई आधार बनाएर कानुन व्यवसाय गर्दै आएकी पाण्डेले आफ्नो निशुल्क सेवा लीन पीडितकोे मासीक ५ हजार रुपीयाँ भन्दा कम आम्दानी भएको हुनु पर्ने सर्त समेत अगाडी सारेकी छन् । पाण्डेका अनुसार निशुल्क सेवा लीन चाहने पक्ष सम्पत्ति बिहीन हुनुपर्ने छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १०:३१ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...