Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

न्यायपरिषद् सदस्य वैदिकबाट सपथ



२० कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्याय परिषद् सदस्य अधिवक्ता पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतमा शुक्रबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै वैदिकलाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो । वैदिकको नाम बिहीबार संसदीय सुनुवाइ विशेष समितिले परिषद् सदस्यमा अनुमोदन गरेको थियो ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.