back
CTIZAN AD

सुरु भयो रीडी रानिमहल र्‍याफ्टिङ

वि.सं.२०७५ फागुन २४ शुक्रवार

900 

shares

२४ फागुन, काठमाडौ । गुल्मी र पाल्पाका दुइ ऐतिहासीक तथा सांस्कृतिक स्थलहरु प्रचार गर्न कालीगण्डकीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ । गुल्मीको रीडी देखी पाल्पाको रानिमहल सम्म पर्यटकिय गती विधि बढाउन र्‍याफ्टिङ  सेवा सुरु गरीएको हो ।

दुई वटा ठुला डुङगा मार्फत कालीगण्डकीको सङलो पानीमा सयर गरेर मनोरन्जन लिन सकिने व्यवसायीहरुले बताएका छन् । प्रती ट्रिप प्रति व्यक्ति २ हजार रुपीयाँ खर्च गरी रीडीबाट रानीमहल पुग्न सकिने व्यवसायीहरुले बताएका छन् । करीब २० लाख रुपीयाँको लगानीमा उक्त सेवा सुरु गरीएको बताइएको छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १५:१९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...