back
CTIZAN AD

स्पर्स लघुवित्तको आइपीओ फागुन २९ सम्म भर्न सकिने

वि.सं.२०७५ फागुन २६ आइतवार

645 

shares

२६ फागुन, काठमाडौ । सुस्ताउदै गरेको पुँजि बजारमा स्पर्स लघुवित्तले प्राथमिक शेयर निस्कासन गर्दै प्रवेश गरेको छ । कम्पनीले फागुन २६ देखी २९ सम्मको म्याद तोकेर आइपीओ जारी गरेको हो । उक्त वित्तिय संस्थाले २ करोड ६९ लाख ६३ हजार मूल्य बराबरको शेयर निस्कासन गरेको हो । कम्पनीले कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ ।

दश देखी हजार कित्ता सम्म आवेदन गर्न सकिने कम्पनीले जारी गरेको आइपीओमा सर्वसाधारणले न्युनतम १ हजार रुपीयाँ देखी १ लाख ३४ हजार रुपीयाँ सम्मको शेयरमा आवेदन भर्न पाउने छन् । सर्वसाधारणले १० कित्ता देखी अधीकतम १ हजार ३४० कित्ता शेयर खरीद गर्न आवेदन दिन पाउने कम्पनीले बताएको छ ।

वि.सं.२०७५ फागुन २६ आइतवार १०:१४ मा प्रकाशित

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...