back
CTIZAN AD

एयरबसको इन्जिन ठेक्का रोकियो

वि.सं.२०७५ फागुन २८ मंगलवार

573 

shares

२८ फागुन, काठमाडौ । चारवटा एयरबस दुईवटा न्यारोबडी दुईवटा वाइडबडी को मर्मत सम्भार तथा इन्जिन भाडामा लिन नेपाल वायुसेवा निगमले आह्वान गरेको बोलपत्रमा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको मुल्य अन्तर देखीएको ठहर गर्दै संघीय संसद्को सार्वजनिक लेखा समितिले ठेक्का पुरस्कृत कार्य स्थगन गर्न निर्देशन दिएको छ ।

समितिले वाइडबडीको कम्पोनेन्ट सप्लाई र इन्जिन ठेक्का छनोट प्रक्रियाबाट बाहिरिएको कम्पनीलाइए फेरि समेट्न तथा न्यारोबडीको रद्ध गरिएको टेन्डरलाई सुचारु गर्न सोमबार निर्देशन दिएको हो । यो निर्णयबाट निगमले चारवटा प्रस्तावकमध्ये बेलायती कम्पनी एजे वाल्टसँग गरेको सम्झौता खारेज हुने भएको छ भने मुल्य प्रस्ताव गर्ने बेलायती कम्पनी ल्फ्थान्सा टेक्निक ठेक्का प्रक्रियामा समेटिने भएको छ । मंगलबारको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २८ मंगलवार ०७:४४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...