back
CTIZAN AD

तीन करोड जनताका लागि १४ सय सरकारी डाक्टर

वि.सं.२०७५ फागुन २८ मंगलवार

624 

shares

२८ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन भन्छ एक हजार जनसंख्या बराबर कम्तीमा एक डाक्टर हुनुपर्छ । तर नेपालमा १४ सय सरकारीसहित जम्मा ४४ सय डाक्टर कार्यरत छन् । अर्थात् एक डाक्टरको भरमा ६७५० जनता पर्छन् ।
नेपाल मेडिकल काउन्सील भन्छ, ‘एक डाक्टरले एक विरामीलाई २० मिनेट दिनुपर्छ’ तर बिरामीले औसतमा पाँचवटा पाउँछन् ।
सहरमा ६२.९५ प्रतिशत र गाउँम ३७.०५ प्रतिशत बासिन्दा छन् । तर, डाक्टर सहरमा ८० प्रतिशत र गाउँमा २० प्रतिशत मात्र छन् ।
यसै विषयमा पूर्व स्वस्थ्यसचिव डा. सेनेद्रराज उप्रेतीले २५ वर्षमा जम्मा दुईसय डाक्टरको दरबन्दी थप भएको बताएका छन् । उनी भन्छन्– ८ बैशाख ०५१ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको संगठन संरचनामा ठूलो परिवर्तन गरेको थियो । त्यसबेला चिकित्सकको दरबन्दी थप गरिएको थियो । त्यसयता ठूलो संख्यामा चिकित्सकको थपिएको छैन् । दुई वर्ष अघि नेपाल चिकित्सक संघको आन्दोलनका कारण २ सयको संख्यामा चिकित्सकको दरबन्दी थप गरिएको थियो । त्यसयता थप्ने चर्चा समेत गरिएको छैन ।’ मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ फागुन २८ मंगलवार ०७:३४ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...