Logo
१४ आश्विन २०७९, शुक्रबार
     Fri Sep 30 2022
E-paper
  English Edition
   Unicode
Logo

चन्द्रवीरलाई सहयोगी



help

एक्लै २ किलोमिटर सडक निर्माण गर्ने साहसिक ७२ बर्षका चन्द्रवीर वलीलाई लण्डनमा बस्ने कृष्ण प्रसाद शर्माबाट प्राप्त आर्थिक सहयोग रकम रु ३० हजार रुपैयाँ पत्रकार ओपेन्द्र बस्नेतले शनिबार हस्तान्तरण गर्दै । चन्द्रवीरका तीन छोरा र श्रीमति दृष्टि विहीन छन् । तस्बिर : बालाराम खड्का,दाङ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । कुमारी बैंकले आफ्ना ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम प्रदान गरेको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किएको छ । समानुपातिक निर्वाचन प्रणालीको