back
CTIZAN AD

गण्डकी सभ्यता बचाउने महाअभियानमा धौलागिरी समाज

वि.सं.२०७५ चैत ८ शुक्रवार

813 

shares

धौलागिरी समाज नेपाल, काठमाडौंमा नयाँ केन्द्रीय समिति चयन गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न समाजको एक भेलाले धौलागिरी समाज नेपालको ३५ सदस्यीय समिति निर्वाचित गरेको हो । २० जना आमन्त्रित केन्द्रिय सदस्यहरु मनोनयन गरि कुल ५५ सदस्यीय केन्द्रिय समिती रहेको छ, १५ सदस्यीय कार्य सम्पादन समिति, ७ सदस्यीय कार्यकारी समिति रहेको छ । समाजमा विभिन्न प्रतिष्ठित ब्यक्तीहरु रहेको १५ सदस्यीय केन्द्रिय सल्लाहकार समिती गठन भएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव तथा वरिष्ठ समाजसेवी मुकुन्द शर्मा समितिको अध्यक्षमा चयन गरिएका छन्   ।
नयाँ कार्यसमिति यसप्रकार छ :
१) अध्यक्ष : नेपाल सरकारका पूर्व मुख्य सचिव तथा वरिष्ठ समाजसेवि मुकुन्द शर्मा पौडेल
२) उपाध्यक्ष: पर्वतबाट नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघका कार्यकारी सदस्य तथा प्रबक्ता समाजसेवी भक्तराज भुषाल
३) उपाध्यक्ष: मुस्ताङबाट थकाली सेवा समितिकी सल्लाहकार एवं समाजसेवी सावित्रि शेरचन
४) उपाध्यक्ष:म्याग्दीबाट एन्जेल हार्ट स्कुल तथा कलेज, मनमैजुका संस्थापक तथा बित्त निर्देशक दिनानाथ पौडेल
५) उपाध्यक्ष: बाग्लुङ बाट सञ्चयकोषको कर्मचारीमध्येको बिशिस्ट तह सम्मको सेवाबाट रिटायर भै सामाजिक सेवामा क्रियाशिल समाजसेवि केदारनाथ गौतम
६) महासचिव: सहकारी अभियान्ता, सहकारी संघको जिल्ला तथा केन्द्रिय समितिमा क्रियाशिल सहकारी अभियान्ता, माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि काठमाडौं कार्यकारी अध्यक्ष गोविन्द प्रसाद शर्मा
७) सचीव तथा प्रबक्ता: नेपाल सरकार , सि डि ओ कृष्ण प्रसाद शर्मा
८) कोषाध्यक्ष: माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि सचीव तथा लायन्स क्लब अफ काठमाडौं माउन्ट धौलागिरी अध्यक्ष एक नारायण उपाध्यय
९) सहकोषाध्यक्ष: सेभेन स्टार ट्राभल्स प्रा लि काठमाडौं प्रबन्ध सञ्चालक शिव शर्मा बास्तोला
१०) कार्यकारी सदस्यहरु २६ जना ।

धौलागिरी समाज नेपाल केन्द्रिय समिति अन्तरगत गठित १६ समिति रहेका छन् । समिति, अध्यक्ष तथा सचीवहरुको नामावली
१) बाग्लुङ सेवा समिति काठमाडौं
अध्यक्ष: पदमनाथ शर्मा सापकोटा
सचीव: सुरेन्द्र सुवेदी
२) म्याग्दी सेवा समिति काठमाडौं
अध्यक्ष: रमेश सुवेदी
सचीव: गोविन्द सुवेदी
३) पर्बत सेवा समिति काठमाडौं
अध्यक्ष: बिक्रम प्रसाद पान्डेय
सचीव: देवाकर भट्टराई
४) मुस्ताङ सेवा समिति काठमाडौं
अध्यक्ष:शक्ति लाल ज्वारचन
सचिब: सन्जय थकाली
५) धौलागिरी नारी समुह काठमाडौं
अध्यक्ष: सरस्वती कुमारी शर्मा सापकोटा
सचिव: सुनिता काफ्ले गौडेल
६) मुक्तिनाथ सेवा समिति काठमाडौं
अध्यक्ष: बद्रीनाथ गौतम
सचिब:शिबराम पौडेल
७) धौलागिरी काठमाडौं समन्वय समिति
अध्यक्ष: गोविन्द प्रसाद शर्मा
सचीव: सरोज कुमार श्रेष्ठ
८) धौलागिरी बुद्धिजीवी समिति काठमाडौं
अध्यक्ष: केदार नाथ गौतम
सचीव: अधिबक्ता दिपेन्द्र पौडेल
९) धौलागिरी शिक्षा तथा स्वास्थय समिति काठमाडौं
अध्यक्ष: आर बि अधिकारी
सचीव: केशव पुन
१०) धौलागिरी बित्तिय समिति काठमाडौं
अध्यक्ष: डिलाराम सुवेदी
सचिव: रामचन्द्र पौडेल
११) धौलागिरी उधोग बाणिज्य समिति
अध्यक्ष: देबदत्त गौतम
सचीव: ज्ञानेन्द्र आचार्य
१२) बाताबरण तथा सामुदायिक बिकाश समिति
अध्यक्ष: भक्त राज भुसाल
सचीव:भुमा देवी शर्मा सापकोटा
१३) धौलागिरी सहकारी समाज समिति
अध्यक्ष: यामबहादुर श्रेष्ठ
सचीव: इन्दिरा लामिछाने
१४) धौलागिरी बिकाश समिति
अध्यक्ष: लेखनाथ पौडेल
सचीव: टुक नाथ ढकाल
१५) धौलागिरी युवा परिचालन समिति
अध्यक्ष: शिव शर्मा बास्तोला
सचीव: बद्री सापकोटा
१६) धौलागिरी पर्यटन प्रबर्द्धन समिति
अध्यक्ष: ई खिमानन्द कंडेल
सचीव: तारानाथ सापकोटा

केन्द्रिय समितिबाट गठन गरिएको १६ समितिहरुमा उपाध्यक्ष सहित ७ देखि १५ जना सम्मको समिति बिस्तार गरिने उपाध्यक्ष भुषालले जानकारी दिएका छन् ।

समाजका केन्द्रिय बिभागका प्रमुख (संयोजक) हरु:

१) आर्थिक बिभाग संयोजक: कोषाध्यक्ष एकनारायण उपाध्यय
२) प्रचार बिभाग संयोजक: केन्द्रिय सदस्य दिलिप पौडेल
३) सम्मान तथा पुरस्कार संयोजक: उपाध्यक्ष दिनानाथ पौडेल
४) अनुगमन मुल्यांकन तथा न्यायीक समिति संयोजक : अध्यक्ष मुकुन्द शर्मा पौडेल ।
५)’गण्डकी सभ्यता बचाऔ महाअभियान’ मुल समारोह समिति संयोजक: अध्यक्ष मुकुन्द शर्मा पौडेल ।
६) ब्यबस्थापन समिति संयोजक: उपाध्यक्ष केदारनाथ गौतम
७) कार्यक्रम तथा समन्वय समिति संयोजक: महासचिव गोविन्द प्रसाद शर्मा
८) अभियान प्रबक्ता: केन्द्रिय सदस्य दिपेन्द्र पौडेल
उक्त भेलाले ‘गण्डकी सभ्यता बचाऔ महाअभियान सफल पारौं’ भन्ने नाराका साथ ५०१ सदस्यीय अभियान मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको उपाध्यक्ष भुषालले जानकारी दिएका छन् । त्यसैगरी अभियान परिचालन समिति २१ सदस्यीय गठन भएको छ भने अभियान परिचालन सल्लाहकार समिति गठन गरिने बताइएको छ । अभियानमा सबैलाई समेटेर लैजाने भुषालले बताए ।

बृस्तित जानकारी तथा सम्पर्कको लागि:

केन्द्रिय सचिवालय : माउन्ट धौलागिरी सहकारी कम्प्लेक्स, ढुङ्गेधारा रिङ्गरोड काठमाडौं फोन ४६७०१०७, ९८४१४४२४४४, ९८५१०७९८११, ९८५१२००८०७, ९८५१०६६४२२
Email:- dhaulagirisociety@gmail.com
mtdhaulagiri@hotmail.com

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:४४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...