back
CTIZAN AD

सत्र अर्बमा सरर बुटवल नारायणगढ

वि.सं.२०७५ चैत ८ शुक्रवार

687 

shares

८  चैत, काठमाडौ । पुर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक अब ४ लेनको बन्ने भएको छ । वि.सं २०२८ सालमा २ लेनमा बनेको उक्त सडकको अब भने मुहार फेरीने पक्का भएको हो ।

प्रदेश नम्बर ३ को अन्तीम बिन्दु नारायणगढ बजारबाट,गण्डकी प्रदेशको तराई क्षेत्र नवलपुर हुँदै ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल जोड्ने उक्त सडक विस्तारमा १६ अर्ब १९ करोड ५२ लाख रुपीयाँ लाग्ने जनाइएको छ । उक्त सडकलाई चिनिया निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सनले ३ वर्ष भित्र ४ लेनमा विस्तार गर्ने छ ।

सडकको कूल लम्बाई १ सय १३ किमी रहेको छ । एसीयाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुने उक्त सडकलाई नवलपुरको चुरे क्षेत्र पुर्व र पश्चीम दवै तर्फबाट निर्माण गरीने जनाइएको छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १४:०३ मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...