back
CTIZAN AD

जापानमा रहेका गायक राजिवको ‘कान्छी सुनन’ बजारमा (भिडियोसहित)

वि.सं.२०७५ चैत १० आइतवार

594 

shares

जापानमा बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ । बिदेशको व्यस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठूलो छ । विगत १२ वर्ष देखि जापानमा बस्दै आएका गायक राजिव लामा गायक हुनुका साथ साथै जापानमा हुने धेरै जस्तो नेपाली कार्यक्रमका आयोजक टिमको सदस्य समेत हुन् ।

यसअघि ‘जाऊ जाऊ साथी रेलैमा’ ‘वन लभ’, ‘टोक्यो शहरमा’ गीतहरु सार्वजनिक गरिसकेका गायकले यसपटक छुट्टै जनरा लोक–हापमा ‘कान्छी सुनन’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भञ्ज्याङ् र खोला–नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छीलाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ । नेपाली ठेट शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द, संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ । गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन् ।

वि.सं.२०७५ चैत १० आइतवार १५:२५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...