back
CTIZAN AD

हातहतियार राख्नुभएको छ भने बुझाइ हाल्नुस् है पर्नुहोला कारबाहीमा

वि.सं.२०७५ चैत ११ सोमवार

1.1K 

shares
फाइल:फोटो

११ चैत, काठमाडौं । सरकारले कानून बमोजिम इजाजत नलिइ राखिएका हात हतियार ३५ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयले इजाजत पत्र नलिइ, नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कसैले हातहतियार र खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय तथा नेपाली सेनाको ब्यारेकमा लगेर बुझाउन भन्दै सूचना जारी गरेको छ ।

गृहमन्त्रालयले फाुगन २८ को निर्णय अनुसार चैत १ गते उक्त सूचना जारी गर्दै भनेको छ ‘यसरी हात हतियार खरखजाना बुझाउन ल्याएमा यसअघि ती अवैध हतियार र तोकिएको समयभित्र अवैध हतियार तथा खरखजाना अनिवार्य बुझाउनुहुन सम्बन्धीत सबैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

वि.सं.२०७५ चैत ११ सोमवार ०७:४४ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...