back
CTIZAN AD

हाँस्य र प्रेम ‘जनाराको’ शुभ लभ चैत १५ देखि

वि.सं.२०७५ चैत ११ सोमवार

666 

shares

११ चैत, काठमाडौ । चिना हेर्ने ज्योतिष देखि रेडियो अडियो बाट हसाउने हाँस्य कलाकार चैत १५ बाट एउटै पर्दामा देखिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका बुटवलको द्धारीका हलका मालीक प्रदीप कुमार उदयको प्रस्तुती रहेको चलचीत्र शुभलभ मा यो साइत जुरेको हो । ज्योतीष हरीहर अधिकारीले हेरेको शुभ साइतमा नव नायीका कृष्टिना पौडेलले पनि चलचीत्र डेव्यु गरेकी छन् ।

नायक राजेश हमालका ज्योतीषको रुपमा चलचीत्र क्षेत्र सँग जोडीएका अधिकारी र कमेडीयन राजा राजेन्द्रको पनि शुभलभ डेव्यु चलचीत्र हो ।
वुद्ध इन्टरटेनमेन्टको व्यानरमा बनेको चलचीत्र ‘शुभ लभ’ हाँस्य र प्रेम ‘जनारा’ मा बनेको चलचीत्र रहेको निर्माण पक्षले जनाएको छ ।

वि.सं.२०७५ चैत ११ सोमवार ०९:५१ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...