back
CTIZAN AD

किन पक्राउ गर्यो जर्मन प्रहरीले एनआरएनए आइसीसी सदस्य श्रेष्ठलाई ?

वि.सं.२०७५ चैत १९ मंगलवार

705 

shares

गैरआवासीय नेपाली संघ इटालीका पूर्वअध्यक्ष तथा बर्तमान आइसीसी सदस्य छत्र कुमार श्रेष्ठ जर्मनीमा पक्राउ परेका छन् ।

जर्मनीमा व्यवसाय समेत सञ्चालन गर्दै एशिया क्विकका संचालक श्रेष्ठलाई जर्मन प्रहरीले विन सूचना एक्कासी पक्राउ गरेर लगेको भन्दै एनआरएनए जर्मनीका अध्यक्ष विजय मोक्तानले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

अध्यक्ष मोक्तानले जर्मनीको मुनस्टर शहर नजिक रहेका नेपाली संघ संस्था र नेपाली दाजुभाइ दिदीबहिनीलाई एकै ठाउँमा सहभागीभै श्रेष्ठको रिहाइका लागि जोडदार आवाज उठाउन पनि अनुरोध गरेका छन् ।

वि.सं.२०७५ चैत १९ मंगलवार १५:१२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...