back
CTIZAN AD

सोमालियाको झडपमा कम्तिमा पच्चीस सैन्य लडाकूको मृत्यु

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

795 

shares

२३ कात्तिक, मोगादिसु (सामोलिया) । सोमालियाको गाल्कायो क्षेत्रमा भएको झडपमा परी कम्तिमा २५ सैन्य लडाकूको मृत्यु भएका यहाँको सेनाले जनाउको छ ।

सोमालियाली गाल्कायो सहर क्षेत्रमा पुन्टल्यान्ड र गाल्मुडग प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा पुन्टल्यान्डका सैन्य बलतर्फ १२ जनाको मृत्यु भएको र १० जना घाइते भएको पुन्टल्यान्ड कमान्डर जुमाले जामा टकारले बताउनुभयो ।

त्यसैगरी सोही भिडन्तमा अर्को सशस्त्र समूह गाल्मुडगतर्फ १३ जना सैन्य लडाकूको मृत्यु हुनुका साथै २० जना अन्य घाइते भएको गाल्मुडग कमान्डर अब्दिराहमन उजीले बताउनुभयो । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:५४ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...