back
CTIZAN AD

आम्दानीको नाममा सटर बनाउँदै विद्यालय

वि.सं.२०७५ चैत २१ बिहीवार

519 

shares

२१ चैत, बुटवल । सर्वोच्च अदालतले दुई वर्षअघि सामुदायिक विद्यालयको जग्गा भाडामा लगाउन नपाउने आदेश जारी गरेको थियो । असारमा आएको पूर्ण फैसलामा भनिएको छ । विद्यालयको हाता खुला र फराकिलो रहँदा पर्याप्त खेल मैदान र बाल बगैँचा कायम रहँदा आदर्श शैक्षिक वातावरण निर्माणमा मदत पुग्छ ।

रुपन्देहीका केही सामुदायीक विद्यालयले आर्थिकस्रोत बढाउन भन्दै विद्यालयका जग्गामा व्यवासायिक भवन बनाएर भाडामा लगाउन थालेका छन् । सर्वोच्चको आदेशपछि पनि धेरै विद्यालयले भवन निर्माण रोकेका छैनन । विद्यालय ढाक्ने गरी बनाइएका भवनले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ ।

विद्यालय खुला स्थानमा हुनुपर्ने मान्यता छ । यहाँका ठुला र नमुना मानिने कालिका मानव ज्ञान, कान्ति, नवीन औद्योगीक, उजिरसिंह मावि नै व्यवसायीक भवनको बीचमा खुम्चिएका छन् । बिहीबारको अन्नपुर्ण पोस्टमा सुदीप भण्डारीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०८:४३ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...